काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जिल्ला जिल्लामा नयाँ नेतृत्व चयन गर्दा सहमतिलाई प्राथामिकता दिन आग्रह गरेका छन् ।
पार्टीको ७७ जिल्ला महाधिवेशनको शुक्रबार एकसाथ भर्चुअल उद्घाटन गर्दै उनले जिल्लामा नयाँ नेतृत्व सहमतिमा निर्माण गर्न उनले आग्रह गरे । निर्वाचनमै जानपरे स्वस्थ्य प्रतिष्पर्धामा जोड दिन ओलीको आग्रह छ ।
“सकेसम्म सहमती...