प्रजातान्त्रिक सम्मेलनका लागि ११० देशलाई अमेरिकाको निमन्त्रणा

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । आगामी डिसेम्बर ९ र १० तारिखमा भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक […]

सम्बन्धित सामग्री

प्रजातान्त्रिक आन्दोलनका विविध अभ्यास

काठमाडौँ, ३ फागुन । आधुनिक नेपाल राज्यको अढाई सय वर्ष लामो इतिहासमा राजनीतिक अर्थात् प्रजातान्त्रिक गतिविधिको सुरुआत भएको धेरै भएको छैन । बाइसेचौबिसे भनेर चिनिने ससाना राज्यलाई एकीकरण गर्दै गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले आजको नेपाल निर्माण गरेका हुन् । ८७ वर्ष पूरा भएछ नेपालमा प्रजातन्त्र स्थापनाका लागि योद्धा सहिदहरूले सांगठनिक पहल थालेको । प्रजातन्त्र […]

प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ ।

प्रजातान्त्रिक जनस्वास्थ्य संघमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रजातान्त्रिक जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार काठमाडौंमा भएको भेलाबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक समूहद्वारा परिचालन समिति गठन

नेपाल चिकित्सक संघको र्निाचनका लागि प्रजातान्त्रिक समूहले परिचालन कमिटी गठन गरेको छ।

प्रजातान्त्रिक योद्धा यादवको निधन

महोत्तरी– नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको आज बिहान निधन भएको हो । पञ्चायती व्यवस्थाका विरुद्ध मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसमा आबद्ध भई उनी प्रजातान्त्रिक आन्दोलनमा सरिक भएका थिए । पछिल्ला केही वर्षदेखि मधुमेहको समस्याले ग्रस्त यादवको आफ्नै निवासमा निधन भएको हो । […]

नेपालमा प्रजातान्त्रिक र गैरप्रजातान्त्रिक व्यवस्था

बहुमतको नियम, अल्पमतको अधिकार, सदस्यताको समानता र बहसको स्वतन्त्रता नै प्रजातान्त्रिक प्रक्रियाका चार मुख्य सिद्धान्त हुन् । सन्को पाचौं शताब्दीअगाडितिर नै एथेन्समा संसदीय प्रक्रियाका सिद्धान्त र व्यवहार परिभाषित र कार्यान्वयन गरिएको थियो । बेलायतमा तेह्रौं शताब्दीतिर नै संसदीय प्रक्रिया सुरुवात भई अठारौं शताब्दीतिर नै पूर्ण विकास भइसकेको थियो । बेलायतका संसदीय प्रजातन्त्रका पहिला प्रधानमन्त्रीका क्रियाकलाप […] The post नेपालमा प्रजातान्त्रिक र गैरप्रजातान्त्रिक व्यवस्था appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रजातान्त्रिक आन्दोलामा योगदान पुर्‍याउनेलाई सम्मान

काठमाडौँ–प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पुर्‍याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ। प्रजातान्त्रिक विचार समाजले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान गरेको हो। त्यस्तै होमनाथ दाहाललाई लोकतान्त्रिक योद्धा सम्मान २०७९ बाट सम्मान गरिएको छ। दुवै जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्रका साथमा सम्मान गरेका हुन्। चित्रकार स्वास्थ्य […]

प्रजातान्त्रिक आन्दोनलमा योगदान पु¥याउनेलाई सम्मान

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पु¥याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान गरेको हो । त्यस्तै होमनाथ दाहाललाई लोकतान्त्रिक योद्धा सम्मान २०७९ बाट सम्मान गरिएको छ । दुवै जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्रका साथमा […]

प्रजातान्त्रिक अभ्यासतिर माओवादी

माओवादी केन्द्रले आफ्नो आठौं राष्ट्रिय महाधिवेशनबाट सांगठनिक रूपमा प्रजातान्त्रिक प्रक्रियालाई प्रवेश गराउन प्रारम्भिक पाइला चालेको छ । यसले प्रस्तावित पार्टी विधानमा यसको स्पष्ट रूपमा व्याख्या गरेको पनि छ । पार्टीको कार्यकारी पदमा दुई अवधिभन्दा बढी रहन नपाइने प्रावधानले प्रजातान्त्रिक परिपाटीको बाटो खुला गरेको हो । पार्टी विधानमा यसको व्यवस्था गरेसँगै यसले पार्टीको सोच र कार्यशैलीमा […] The post प्रजातान्त्रिक अभ्यासतिर माओवादी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रजातान्त्रिक सेनानी रामेश्वरप्रसाद सिंह

नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै योद्धाको योगदान छ तर तिनलाई कसैले सम्झँदैन। नयाँ पुस्तालाई सात सालको जनक्रान्तिदेखि छयालीस सालको जनआन्दोलनमा लडेका, ज्यान गुमाएका तथा सहादत प्राप्त गरेका योद्धाबारे थाहा नहुनु स्वाभाविकै हो। त्यहीमध्ये एक अथक योद्धा र...