कोरोना भाइरसको सम्भावित जोखिम कायमै रहेको भन्दै संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक कोरोना महामारीलाई कारण देखाउँदै स्थगित गरिएको हो।...
प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।
अब १३ भदौको बिहान ११...
काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ। आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। गिरीको शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो। गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी क
काठमाडौँ – प्रतिनिधिसभाकाे आइतबारकाे बैठक स्थगित भएकाे छ। आज दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण स्थगित भएकाे सांसदले स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार आज गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। तर सोमबारकाे बैठक पनि […]
काठमाडौं : आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।
गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार…
काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सांसदहरुले सार्वजनिक महत्वको प्रस्तावमाथिको धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको छलफल स्थगन गरेर मलको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले धारणा राखिसकेपछि सभामुख […]
प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।
प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ। साेमबारकाे बैठक सकिएपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।...
काठमाडौं : सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा बैठक १० मिनेटलाई स्थगित गरेका छन्। विपक्षी दल नेपाली काँग्रेसले सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा रोष्टम घेराउ गरेर विरोध गरेपछि बैठक स्थगित गरिएको हो।
यसअघि प्रचण्ड नेपाल समूहले उक्त बैठक बहिस्कार गरेका थिए।