काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६ अक्टोबर ३ तारिख। असोज कृष्ण पक्षको सप्तमी तिथि, अष्टमी श्राद्ध, गोरखकाली पूजा, महालक्ष्मी व्रत समाप्त। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]