३० असोज, काठमाडौं । नेपाली निजी क्षेत्रले अर्थतन्त्रमा गरिरहेको योगदानको अध्ययन हुने भएको छ । निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान स्पष्ट पार्ने र यस क्षेत्रको विकासमा नीति निर्माताहरूलाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमबीच सहमति भएको छ । दुई निकायबीच भएको समझदारी अनुसार निजी क्षेत्रले अर्थतन्त्रमा पारेको […]