बागमती प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै,विपक्षी दलले पारित गर्न नदिने

काठमाडौं। बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सचिवालयले जनाएको छ। विपक्षी दलले भने नीति तथा कार्यक्रम पारित गर्न नदिन छलफलमा जुटेका छन्।

सम्बन्धित सामग्री

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए ।छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।.groupTit

Ratopati

बागमती प्रदेशको नीति तथा कार्यक्रम सच्याउन माग

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम सच्याउन सत्तापक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले माग गरेका छन्।बिहीबार सरकारले प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। शुक्रबार बसेको संसद बैठकमा सोही नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम हावादारी भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्।  नीति तथा

थाहा खबर

बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक बिहीबार प्रस्तुत गरेको छ । बागमती प्रदेश सभामा बिहीबार दिउँसो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी आवको नीति...

नयाँ पत्रिका

बागमती प्रदेशः आज नीति तथा कार्यक्रम आउने

हेटौडा। बागमती प्रदेश सरकाले आज नीति तथा कार्यक्रम ल्याउदै छ। आज ३ बजे बस्ने प्रदेशसभाा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस हुने भएको हो । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन्। यसअघि नै प्रदेश सरकारले पास गरेर प्रदेश प्रमुखसमक्ष बुझाइसकेको छ।

Dekhapadhi

प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं। प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो २ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख राजेश झा(अहिराज)ले कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश–२ सरकारमा कांग्रेसका तीन मन्त्री सहभागी भएका छन्। प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

Dekhapadhi

बागमती प्रदेश : नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

मकवानपुर । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज विहिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख प्रसाईंले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार पारिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।&

Ratopati

सुदूरपश्चिम प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।आगामी आर्थिक वर्ष ०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले कार्यक्रम पेस गर्ने कार्यसूची छ। बजेट ल्याउनुभन्दा १५ दिन अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था छ।

Dekhapadhi

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक हुने

बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् । नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गरेका हुन् ।&nb

Ratopati

लुम्बिनी प्रदेशसभामा मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत हुने

बुटवल : लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भोलि दिउसो ४ बजे आर्थिक वर्ष २०८७/८९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकपछि सरकारका प्रवक्ता एव आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए। भोलि ३ बजे शुरु हुने बैठकमा…

पहिलो पोस्ट