२९ असार, जनकपुरधाम । जनमतका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा जनमतकै नेताले कालोमोसो छ्यापेका छन् ।
जनसंवाद यात्रामा रहेकाबेला बारा जिल्लाको गढीमाई नगरपालिका-३ दहियाचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उनीमाथि कालोमोसो …