सडनडेथमा मनाङ भाग्यमानी

हुन्डाई मनाङ मस्र्याङदी क्लब सडनडेथमा रोचक जित निकाल्दै मेची नेत्रालय काँकडभिट्टा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अग्नि रुपन्देही ११ लाई सडनडेथमा पराजित गर्दै मनाङले सेमिफाइनल यात्रा निश्चित गरेको हो ।

सम्बन्धित सामग्री

फितलो खुमलटार, लयमा पुलिस

सम्भवतः यो खेल जित्नुपर्ने खुमलटार एफसीले नै हो । यो त भयो भावनात्मक कुरा । मैदानी कथा भने बेग्लै रह्यो । कीर्तिमान आठपल्टको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले सहिद स्मारक लिगको २३ औं चरणको अन्तिम खेलमा खुमलटारलाई पराजित गर्‍यो । मनाङ धेरै अर्थमा भाग्यमानी रह्यो भने खुमलटार अभाग्यशाली । खुमलटारको कम्तीमा दुई प्रहार पोस्टतर्फ अग्रसर थियो, तर पोस्टमा ठोक्किए । हुँदाहुँदा एलान थापा पेनाल्टीमा गोल गर्नसमेत चुके ।

एमाले–कांग्रेसलाई झुक्याएर निर्विरोध, मन्त्री बन्न एकीकृत समाजवादी प्रवेश

१९ मंसिर, पोखरा । ३३० प्रदेशसभा सदस्यका लागि भएको ४ मंसिरको चुनावमा निर्विरोध निर्वाचित हुने ‘भाग्यमानी’ बने दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ । मनाङेले मनाङको १(१) उम्मेदवारी दिँदा नेपाली कांग्रेस र एमाले दुबै गठबन्धनले उम्मेदवार खडा गरेन । स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि ४ मंसिर आउनु डेढ महिनाअघि नै मनाङ […]

भाग्यमानी मनाङ

पोखरा । अंग्रेजी नयाँ वर्षको पहिलो दिन घरेलु मैदानमा मनाङ मस्र्याङ्दी भाग्यमानी ठहरिएको छ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० गोेलअन्तरले हराउँदै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम गरेको हो । पोखरा रंगशालामा शनिबारको प्रतिस्पर्धामा बीबीसीको जितको सम्भावना टार्दै मनाङका कप्तान अन्जन विष्टले गरेको एकमात्र गोल विजयीका लागि काफी बन्यो । प्रतियोगितामा बीबीसीले पहिलो […] The post भाग्यमानी मनाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.