बागमती : प्रादेशिक संरचना निर्माणका लागि बजेट छ, जग्गा छैन

बागमती प्रदेश सरकारले अहिलेसम्म प्रादेशिक संरचना निर्माण गर्न सकेको छैन । प्रदेश सभाको कार्यकाल करिब साढे चार वर्ष पुग्दा प्रदेशमा तीन वटा सरकार बने तर कुनै पनि सरकारले प्रदेश सरकारको भौतिक संरचना निर्माणमा प्रगति गर्न सकेनन् ।बागतमी प्रदेश सरकारको नेतृत्वमा सबैभन्दा बढी समय नेकपा एमाले रह्यो । तत्कालीन अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट लगभग दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको एमालेले २०७७ पुसबाट भने एकल बहुमतको सरकार सञ्चालन गरेको थियो ।करिव साढे ३ वर्ष सरकारको नेतृत

सम्बन्धित सामग्री