बाँके : आठौ राष्ट्रिय खेलकुदअन्तर्गत एघारौं राष्ट्रिय सफ्ट टेनिसको पुरुष एकल फाईनलमा प्रदेश १ का युकेश योन्जनले स्वर्ण जिते। उनले प्रदेश नं ३ का प्रदिप खत्रीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे। प्रदेश १ का रनिश तामाङ र प्रदेश नं. ५ का सुरज चौधरी तेस्रो भए।
महिला