हिमाल खरेल, विराटनगर प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० अन्तर्गत महिला सिंगलतर्फ ऋतिका चौधरी र जर्जिया चौधरी फाइनलमा पुगेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा आज विराटनगरमा भएको लुम्बिनी प्रदेशकी ऋतिका र बागमती प्रदेशकी जर्जिया फाइनल पुगेका हुन् ।ऋतिकाले सेमिफाइनलमा लुम्बिनी प्रदेशकी रोशिका पोखरेललाई हराइन् । त्यस्तै, जर्जियाले सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी […]
The post ऋतिका र जर्जिया राष्ट्रिय सफ्ट टेनिसको फाइनलमा first appeared on Hamro Khelkud.
हिमाल खरेल, विराटनगर कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा बुधबार मोरङको विराटनगरमा सुरु प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ विजयी हुँदै युकेश र प्रदिप अन्तिम आठमा पुगेका हुन् ।नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी युकेश कोशीकै अर्का खेलाडी […]
The post विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस सुरु first appeared on Hamro Khelkud.
राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । विभिन्न पाँच विधामा खेलाइने प्रतियोगितामा पहिलो दिन महिला एकलतर्फ ४ र पुरुष एकलतर्फ १५ प्रिक्वाटरफाइनल पुगेका छन् ।
कोशी खेलकुद विकास बोर्डको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि हुन लागेको बताइएको छ।...
कोशी खेलकुद विकास बोर्डको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि हुन लागेको बताइएको छ।...
पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ । प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।प्रतियोगितामा बागमतीले रजतमा पदक जित्यो । नेपाल पुलिसका कमल भण्डारी र विष्णु भण्डारी साथै एपीएफका हर्कसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गरे । यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए ।