नेकपा नेता खनाल यसपटक चुनावी प्रतिस्पर्धामा नहुँदा इलाम-१ मा पहिलोपटक उनीबेगरको प्रतिस्पर्धा हुँदैछ। २०४८ यता लगातार यो क्षेत्रमा चुनाव लड्दै आएका खनाल २०७९ को चुनावमा पराजित बनेका थिए।
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सक्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ‘भर्चुअल मिटिङ’ गरेको छ। गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारीहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाको कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका […]
हकप्रद शेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ । मंगलबार बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विद्युत नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धिताललाई ज्ञापनपत्र बुझाउँदै कुनै कम्पनीले […]
२० माघ, काठमाडौं । काठमाडौंको पुतलीसडकमा सवारी साधनको चाप छ । ट्राफिक प्रहरी जाम व्यवस्थापनमा खटिएका छन् ।
ट्राफिक प्रहरीसँगै बिना बर्दीमा अर्का एक व्यक्ति पनि उभिएका छन् । उनले सवारी चालक र यात्रुलाई ट्राफिक नियम …