आफ्नै घर र कार्यालयमा छापा मारिएकोप्रति मुख्यमन्त्रीको आपत्ति, भने- चरित्रमा आघात पुग्यो

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित आफ्नो घरमा छापा मारेकोप्रति आपत्ति जनाएका छन्।