प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इन्डोनेशियाका गैर आवासीय राजदूत हेरु हर्तानो सुबोलोबीच बिहीबार भेट भएको छ। उनीहरुबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ […]