बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताए ।संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृह मन्त्राललाई सिफारिस गरेको बताए ।‘मन्त्री पद गौणहो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले […]

सम्बन्धित सामग्री

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही अघि बढाउने बताएका छन् ।  बिहीबार सिंहदरबारमा बिभिन्न बिद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा उनले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका हुन् । चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी...