काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही अघि बढाउने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बिभिन्न बिद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा उनले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका हुन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी...