भक्तपुरको १३ सय रोपनी खेतमा किन फलेन धान ?

काठमाडौं । करिब १३ सय रोपनीमा जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा […] The post भक्तपुरको १३ सय रोपनी खेतमा किन फलेन धान ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

भक्तपुरमा १३ सय रोपनीमा धान फलेन

भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन् ।करिव १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो ।भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका […]

चाइनिज बीउले डुबे भक्तपुरका किसान, १३ सय रोपनीमा धान फलेन

काठमाडौं : भक्तपुरमा चाइनिज हाइब्रिड धान खेती लगाउने अधिकांश किसान मर्कामा परेका छन्। करिव १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन्।धानमा दाना नलागेपछि चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका छन्। भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा किसानले यस्तो गुनासो गरेका छन्।चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए। सो जातको

कृषिमा बजार अर्थतन्त्रको प्रभाव कम गर

यो वर्षको धान खेतीमा काठमाडौं उपत्यका निकै ठगियो । निकै मेहनत गरेर धान रोपे पनि उपत्यकाका अधिकांश खेतमा धान फलेन । कारण धानमा बाला लागेन र केही स्थानमा बाला देखिए पनि पोगटा मात्र देखियो, दाना लागेन । उपत्यकाको १३ सय रोपनीभन्दा बढीको जमिनमा रोपेको धानबाट किसानले पराल मात्र भित्र्याउने भए । यसले गर्दा उपत्यकाका किसान […] The post कृषिमा बजार अर्थतन्त्रको प्रभाव कम गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हरेक नयाँ बीउले फल दिँदैन, सुनिता भन्छिन्ः बाला देख्दा झसंग हुन्छु

पसलका सञ्चालक सूर्यराम सुवालले चिसो मौसमका कारण धान नफलेको जिकिर गर्दै भने, 'हामीले गत वर्ष पनि यही बीउ बेचेको हो। किसानहरू राम्रो धान फल्यो भन्थे। यो वर्ष हावापानी नमिलेर धान फलेन, हाम्रो के गल्ती?'

बिउमै ठगिएपछि सर्लाहीमा धान फलेन, किसान चिन्तित

सर्लाही । सर्लाहीमा धानको बालामा भूस मात्रै देखिएपछि किसानहरु चिन्तित भएका छन् । धानको बालाहरु गुदीविहिन देखिएपछि किसान चिन्तित भएका हुन् । इश्वरपुर, श्रीनगरलगायत आसपासका किसानले लागाएको धानमा यस्तो समस्या आएको हो । स्थानीय बिक्रेताबाट किनेको बिऊ रोपेको धानमा यस्तो समस्या आएको राज कुमार महत्तोले बताएका छन् । स्थानीय बिक्रेताले राम्रो जातको बिऊ भनेर आफूहरुलाई […]

फलेन गरिमा धान, चिन्तित किसान

थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् ।