काठमाडौं, १२ माघ । राष्ट्रिय सभाको प्रदेश १ अन्तर्गतको प्रतिष्पर्धा रोचक बनेको छ । त्यहाँ मतहरु क्रस भएका छन् । महिलातर्फको प्रतिष्पर्धामा गठबन्धनकी जयन्ती राई विजयी भइन् । उनले एमालेका ४ प्रदेश सभा सांसदको समेत मत पाइन् । मतदानमा एमालेकी सुमित्रा भण्डारीले ४० प्रदेश सभा सांसदको मतमध्ये ३६ को मात्र पाइन् । उनले १९२ मतभार […]
राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।
विराटनगर । राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी […]
The post प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.
प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएकी छन्। बुधबार बिहान ९ देखि ३ बजेसम्म सम्पन्न मतदानपछि सुरु भएको मतगणना अनुसार एकीकृत समाजवादीबाट...
विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि बुधबार भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
विराटनगर, १२ माघ : राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० […]
राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।
विराटनगर : प्रदेश १ को राष्ट्रियसभा सदस्यमा महिलातर्फ जयन्ती राई विजयी भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राई एकीकृत समाजवादी पार्टीकी हुन्। उनले चार हजार ६९२ मतभार पाइन् भने एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले चार हजार ३६२ मत प्राप्त गरिन्।
विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् । महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । […]