काठमाडौं । उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रमले एमालेसँग गरिएको समिकरण टुट्ने र नयाँ समिकरणमा राजनीति कोर्ष अगाडि बढ्ने संकेत देखिएको बताउनुभएको छ । माओवादी उपाध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले समिकरण जोसँग भएपनि माओवादीकै नेतृत्वमा सरकार रहने दाबी गर्नुभयो । पार्टीको दुई महिने बैचारिक राजनितिक तथा सांंगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले संघीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच सङ्घर्ष हुने बताउनुभयो । मन्त्री श्रेष्ठले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्नुभयो । संगठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई […]
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न ख...
कास्की – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने बताएकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीले आज पोखरामा आयोजना गरेको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा उनले वर्तमान सरकार भूमिहीनका पक्षमा रहेको र संविधानको भावनाअनुसार सबै सुकुम्बासीलाई जग्गा दिलाई छाडिने स्पष्ट पारिन् । उनले भनिन्, ‘अबका […]
तनहुँ, २२ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन् । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए । “नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही […]