लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ: मन्त्री श्रेष्ठ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न ख...

सम्बन्धित सामग्री

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले संघीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच सङ्घर्ष हुने बताउनुभयो । मन्त्री श्रेष्ठले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्नुभयो । संगठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई […]