सियोल। उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ। दक्षिण कोरियाली सेनाले बुधबार प्योङयाङबाट प्रक्षेपण भएको पत्ता लगाएको थियो। यो विगत केही महिनायता यस्तो प्रकारको पहिलो परीक्षण हो। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका विश्व नेताहरू दक्षिण कोरिया भ्रमणको तयारीमा […]
६ कात्तिक, काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूस निर्मित करिब पाँच हजार म्यान-पोर्टेबल सतहदेखि हावामा प्रहार गर्न सकिने एन्टी-एयरक्राफ्ट क्षेप्यास्त्र रहेको बताएका छन् …
काठमाडौं। मापदण्डविपरीत औषधी बिक्री–वितरण गरेको आरोपमा प्रहरीले फार्मेसीबाट औषधी बरामद गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसीबाट औषधी बरामद गरेको हो। उक्त फार्मेसी संखुवासभा खाँदबारी नगरपालिका-८ का प्रकाश गौतमले सञ्चालन गर्दै आएका थिए। बुधबार दिउँसो प्रहरी टोली उक्त फार्मेसीमा पुगेको प्रहरी परिसर काठमाडौंले जनाएको छ। उक्त फार्मेसीमा चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने औषधीहरू […]
६ कात्तिक, काठमाडौं । इजराइलले गाजापछि अब वेस्ट बैंक माथि कब्जा गर्ने भएको छ। इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्नका लागि एउटा विधेयकलाई अनुमोदन गरेको छ।
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको लिकुड पार्टी को विरोधका …
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ […]