३ असोज, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गर्दै राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई …