काठमाडौँ – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान केही महिनाभित्रै नेपाली बजारमा ल्याउने भएको छ। फोटोनका यी भ्यान १००KW (१३६HP) भन्दा बढी इन्जिन क्षमताका छन्। यी भ्यानको रेन्ज सिंगल चार्जमा २५० किमि छ। आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडीबाट […]