काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त हुनुभएको छ । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उहाँलाई बर्खास्त गर्नुभएको हो । खड्का उम्मेदवार बन्न नपाएपछि निष्क्रिय हुनुभएको थियो । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद बन्नु भएको थियो । खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त […]