संयुक्त राष्ट्रसङ्घको साधारणसभामा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै भारी बहुमतसहित खेद प्रस्ताव पारित गरेका छन् । उक्त प्रस्तावको रुसले तुरुन्त र …