काठमाडौं : राष्ट्र संघको महासभाको ११ औं आपतकालीन विशेष सत्रले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको छ। कुल १ सय ९३ देश मध्ये १ सय ४१ देशहरुले युक्रेनको पक्षमा मतदान गरेका हुन्।
पारित प्रस्तावले रुसीलाई तत्काल विना शर्त सबै सैन्य शक्तिलाई युक्रेनी भूमिबाट फिर्ता गर्न माग गरेको छ। युक्रेनसहित ९० देशहरुले…