काठमाडौं: संवैधानिक परिषदको बैठक स्थगित भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ ५ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित हुँदा बैठक स्थगित भएको हो।
बैठक विहान ११ बजेका लागि बोलाइएकोमा पुन: ५ बजेका लागि सरेको थियो। स्थगित