रौतहटमा छिमेकीद्वारा एक ब्यक्तिको हत्या

रौतहट । रौतहटको गौर नगरपालिका–७ सिसवा टोलमा एक पुरुषको हत्या भएको छ । घर नजिकै बसिरहेका ४५ वर्षीय यार महम्मद खानको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिनुभयो । मानसिक सन्तुलन ठिक नभएका छिमेकी शेख साविरले कुर्सी तोडफोड गर्न थालेपछि रोक्न खोज्दा हातमा रहेको चक्कु खानलाई प्रहार […]

सम्बन्धित सामग्री

हत्या आरोपमा नाबालक सहित १२ जना पक्राउ, ११ जना कारागार चलान

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ का एक ब्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले एक नावालकसहित १२ जनालाई पक्राउ गरेको छ। वडा नं. ६ नगौलका राकेशभक्त पौडेलको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन। पक्राउ पर्नेमा ...

उदयपुरको जंगलमा मृत फेला परेका व्यक्तिको हत्या भएको पुष्टी, एक जना पक्राउ

मोरङ। उदयपुरको कटारी नगरपालिका– ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भएसँगै हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि.क. रहेका छन्।

पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक ब्यक्तिको हत्या

काठमाडौं । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो । ती ब्यक्तिले कुरानका पन्नाहरु च्यातेको आरोपमा उनलाई मारिएको हो । गाउँलेहरु भेला भएर ती ब्यक्तिलाई ढुंगाले हानेर हत्या गर्ने निर्णय नै गरेको जनाइएको […]

हत्या आरोपी चार जना जेल चलान

रौतहट । पुरानो रिसिबीको बदलामा एक ब्यक्तिको हत्या आरोपमा चार जना लाई जिल्ला अदालत गौरले पुर्पक्षको लागि कारागार चलान गरेको छ । जिल्ला अदालत गौरका न्यायधिश चित्र बाहादुर गुरुङ्गको आदेशले हत्या आरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार निबासी ५० बर्षिय रोहिणी प्रसाद घोरासैनीको हत्यामा पक्राउ परेका चन्द्रपुर नगरपालिका.वडा नं.४ कप्तान टोल निबासी […]

बाबुको हत्या बदला लिन खोज्दा यसरी भए सिरियल किलर

पैसावाल विभिन्न ब्यक्तिलाई साथी बनाउने ब्यापार ब्यवसाय गर्ने भन्दै विभिन्न योजना बनाउने, त्यही बिचमा विभिन्न औषधि प्रयोग गरी उक्त ब्यक्तिको हत्या गर्ने र उसको सम्पत्ति हात पार्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बाहिरबाट हेर्दा निकै भलादमी देखिने यी ब्यक्ति खतरनाक किलर हुन्। यीनले अहिलेसम्म देखिनै गरी ७ जनाको हत्या गरिसकेका छन्।

सुमधुर बन्दै सेना र स्थानियको सम्वन्ध

२०५६ फागुन ११ गते राज्यवाट खारामा १५ जना निर्दाेष ब्यक्तिको हत्या भयो। सोही दिन ७१ जनाको घरहरु जलेर नष्ट भए। सन्तान र घर जलेपछि खारा स्तब्ध भयो। यहाँका वासिन्दाहरु बेसहारा भए। नजिकै नेपाली सेनाको ब्यारे थियो।