काठमाडाैँ- नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले दिएको पुर्पक्षको लागि थुनामा जाने आदेश विरुद्धकाे पुनरावेदनको सुनुवाइ बिहीबार पाटन उच्च अदालतमा सुरु भएको छ। यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको पुनरावेदनमा बिहीबार भने सुनुवाइ सुरु भएको हो। उनको मुद्दाको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको […]