काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएका छन्। हाल देखिएको आर्थिक अवस्था चिन्ताजनक रहेकाले यसमा सुधार ल्याउनु कांग्रेसको मुख्य दायित्व रहेको सिंहले बताए।
बुधवार बिहान मतदातासँगको भेटमा विद्यमान ऐन कानुनका कारण अर्थतन्त्रमा समस्या देखिएको गुनासो उद्योगी व्यवसायीबाट आइरहेको उल्लेख गर्दै नेता सिंहले…