राष्ट्रिय सभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद कविता बोगटीले मुस्लिम समुदायको पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरिन्।
मुस्लिम समुदायहरुले बकर इद पर्व बुधवार मनाउँदैछन्।
सांसद बोगटीले हिन्दुहरुको दसैंजस्तै मुस्लिम