अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको अधिकार खोसिने

संयुक्त राज्य अमेरिकाले अफगान कूटनीतिज्ञहरूलाई वासिङ्टनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक अधिकार खोसेको जानकारी गराएको छ। यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताएअनुसार लस एन्जलस र न्यूयोर्कमा रहेको अफगान...

सम्बन्धित सामग्री

आर्थिक अभावमा दिल्लीको अफगान दूतावास बन्द

भारतमा रहेको अफगानिस्तानको दूतावासले आइतबारदेखि आफ्नो कामकाज बन्द गरेको जनाएको छ । दूतावासले भारत सरकारका तर्फबाट समर्थनमा कमी भएको तथा कर्मचारी र आवश्यक कार्य संसाधनको अभावले कार्यालय बन्द गर्नुपर्ने स्थिति आएको बताएको छ ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज आश्विन १४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । तालिवान सरकारले बन्द गरायो भारतको अफगान दुतावास भारतमा रहेको अफगान दूतावास बन्द भएको छ । तालिवान शासनको तर्फबाट ‘स्रोतको अभाव’ र ‘अफगानिस्तानको हित पूरा गर्न असफल भएको’ भन्दै भारतमा दुतावासको काम […]

दिल्लीस्थित अफगानी दूतावास बन्द

नयाँदिल्ली, १४ असोज । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा “भारत सरकारको असहयोग, दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवर्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा दूतावास बन्द गर्नुपरेको” विज्ञप्तिमा उल्लेख छ । भारतले […]

दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै - NepaliPatra

एजेन्सी । नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका अधिकांश कूटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ भने रिक्तस्थानमा नयाँ नियुक्ति गरिएको छैन […]

दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै

नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् ।

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

अमेरिकाले आफ्नो देशमा रहेको अफगान दूतावास बन्द गरेर अफगान कूटनीतिज्ञहरूलाई दिइएको कुटनीतिक उन्मुक्ति खोसेको छ ।  यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताएअनुसार लस एन्जलस र न्युयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन्, पजवोक अफगान न्युजले जनाएको छ । अमेरिकामा रहेका अफगान कुटनीतिज्ञहरूलाई यस हप्ताको सुरुमा एक मेमो मार्फत सूचित गर्दै उनीहरूलाई उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसिएको जानकारी दिइएको थियो ।  अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अफगान मिसन वा यसक...

अमेरिकाले अफगान दूतावास बन्द गर्ने

संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ।