इचंगुमा देखिएको फूलबारी (फोटो फिचर सहित) सत्यन श्रेष्ठ 9 mins ago 0 04/11/2018 काठमाडौ । शहरमा तिहार नजिकिए लगत्तै फुल ब्यवसायीको कामको चाप बढेको छ । काठमाडौ स्थित इचंगु पुग्दा फूल ब्यबसायी आ–आफ्नै वारीमा फूल टिप्न ब्यस्त थिए । त्यसभेगका अधिकांशले आफ्नो बारीमा सयपत्री फूल लगाउने गरेका छन् । मगमग बास…