तातोपानीमा आफ्नै गान र लोगो

तातोपानी गाउँपालिकाले पहिलो पटक पालिका गान र लोगो बनाउन थालेको छ । यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक बनावट समावेश गरिएको पालिका गान र लोगो बनाउन थालिएको हो । गत माघ १६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिका गान र लोगो बनाउने निर्णय गरेको थियो । पालिकाको निर्णयलगत्तै एक महिनाभित्र प्रस्ताव आइपुग्ने गरी सार्वजनिक सूचना निकालिएको छ ।

सम्बन्धित सामग्री

पालिकागानसहित स्थापना दिवस सम्पन्न

साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी गाउँ कार्यपालिकाको आठौँ स्थापना दिवस सम्पन्न भएको छ ।

लोगो र गान बनाउँदै सर्केगाड

सर्केगाड गाउँपालिकाले आफ्नै पालिका गान र लोगो बनाउने भएको छ । पर्यटन प्रवर्द्धनका लागि पालिकाको आफ्नो छुट्टै पहिचान झल्किने गान र लोगो बनाउन लागेको हो ।

सर्केगार्ड गाउँपालिका लोगो तथा गान तयार गर्दै

सिमकोट – सर्केगार्ड गाउँपालिकाले आफ्नै लोगो र गान तयार गर्ने भएको छ। गाउँपालिकाको ऐतिहासिक, प्राकृतिक, सामाजिक एवं विशिष्ट पहिचान झल्काउनका लागि लोगो र गान बनाउन लागेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुुर रावतले गाउँपालिकाले आफ्नै लोगो र गान बनाउन लागेको बताए। गाउँपालिकाको पहिचान झल्कने किसिमको लोगो र गान निर्माण गरेर कार्यान्वयनमा ल्याउनेछ। लोगो तथा […]

तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने निर्णय गरेको छ।

आफ्नै गान र लोगो बनाउँदै तातोपानी गाउँपालिका

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने भएको छ । गाउँ कार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार

स्याङ्जाको फेदीखोला गाउँपालिकाले बनायो आफ्नै गीत

४ मंसिर, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै गान निर्माण गरेको छ । देशभरका पालिकाले आफ्नै लोगो र गान निर्माण गर्ने प्रयास गरिरहँदा फेदीखोला स्याङ्जा जिल्लामा गान निर्माण गर्ने पहिलो पालिका बनेको हो । पालिकाभित्रका ३८ जना प्रतिस्पर्धीको छनोटबाट वडा नं. ४ का हुमनाथ शर्माले रचना गरेको गीतलाई छनोट समितिको सिफारिस अनुसार कार्यपालिकाको बैठकबाट स्वीकृत […]

पहिचान झल्काउन नगरपालिकाको आफ्नै गीत र लोगो

उदयपुर : त्रियुगा नगरपालिकाकाले छुट्टै नगर गीत र लोगो बनाउने भएको छ। नगरपालिकाले त्रियुगा नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर गान’ र ‘नगर लोगो’ बनाएर लागू गर्ने भएको हो। उदयपुरको सदरमुकाम रहेको अगुवा नगरपालिकामा पर्ने त्रियुगाले आउँदो नगरसभा अधिवेशनबाट पारित गरेर लागू गर्ने ...