स्याङ्जाको फेदीखोला गाउँपालिकाले बनायो आफ्नै गीत

४ मंसिर, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै गान निर्माण गरेको छ । देशभरका पालिकाले आफ्नै लोगो र गान निर्माण गर्ने प्रयास गरिरहँदा फेदीखोला स्याङ्जा जिल्लामा गान निर्माण गर्ने पहिलो पालिका बनेको हो । पालिकाभित्रका ३८ जना प्रतिस्पर्धीको छनोटबाट वडा नं. ४ का हुमनाथ शर्माले रचना गरेको गीतलाई छनोट समितिको सिफारिस अनुसार कार्यपालिकाको बैठकबाट स्वीकृत […]