‘स्पाइडर म्यान’ टमले अभिनयबाट ब्रेक लिने

लस एन्जलस – विश्वभर ‘स्पाइडर म्यान’ भनेर चिनिने टम हल्याण्डले अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन्। ‘द क्राउडेड रुम’ शृंखलामा काम गरेपछि उनले एक अन्तर्वार्तामा आफू अहिले निकै थाकेको र एक वर्षको ब्रेक लिन चाहेको बताएका हुन्। टम आजकल वेब सिरिज ‘द क्राउडेड रुम’ मा व्यस्त छन्। टमले यो सिरिजका लागि आफूले निकै मेहनत गरेको […]

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्र्रु’ अन्योलमा

स्थानीयको अवरोधका कारण सिस्नेखोला–नागढुंगा सुरुङमार्गअन्तर्गतको मुख्य टनेलको ‘ब्रेक थ्र्रु’ अन्योलमा परेको छ । आज २३ फागुन (बुधबार)मा मुख्य टनेलको ब्रेक थ्रु गर्ने तालिका थियो । तर, स्थानीयहरूको अवरोधका कारण काम रोकिएपछि टनेलको...

के ब्रेक-अपको फाइदा पनि छ ?

ब्रेक–अपपछिको अवस्थाबारे पूजा शिवम् जेटली भन्छिन्, ‘तपाईं फरकफरक मानिससँग भेटघाट गर्न सक्नुहुन्छ । स्वस्थ आदतहरू सुरु गर्न सक्नुहुन्छ ।

तस्करीमा लागेन ‘ब्रेक’

सर्लाही र रौतहटका नाकाबाट हुने खुलेआम तस्करीमा ‘ब्रेक’ लाग्न सकेको छैन। सर्लाही प्रहरीले तस्करी नियन्त्रण गर्न अभियान नै संन्चालन गरेता पनि तस्करी नियन्त्रणमा भने कुनै नदेखिएको हो।...

सामाजिक सञ्जालबाट 'ब्रेक' लिँदै काजोल

बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन्। आफ्ना लाखौं फ्यानलाई चकित पार्दै काजोलले सामाजिक सञ्जाल अकाउन्टमा अचानक 'ब्रेक' लिएको घोषणा गरिन्।...

सामाजिक सञ्जालबाट 'ब्रेक' लिँदै काजोल

बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन्। आफ्ना लाखौं फ्यानलाई चकित पार्दै काजोलले सामाजिक सञ्जाल अकाउन्टमा अचानक 'ब्रेक' लिएको घोषणा गरिन्।...

तनहुँ जलविद्युत् आयोजनामा ब्रेक थ्रु

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको हो । आयोजनाले ६ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेल निर्माण सम्पन्न गरेको हो । टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका […]

अभिनयबाट केही समय ब्रेक लिने सुरमा आमिर

बलिउड अभिनेता आमिर खानले अभिनयबाट केही समयको लागि ब्रेक लिने बताएका छन्। लगातार ३ दशकभन्दा बढी समय अभिनयमा सक्रिय रहेका आमिरले केही समय ब्रेक लिएर परिवारसँग समय बिताउने चाहना रहेको बताएका हुन्। ‘लाल सिंह चड्ढा’ प्रदर्शनमा आइसकेपछि नयाँ फिल्म ‘च्याम्पियन्स’को निर्माण तयारीमा रहेका आमिर लाल सिंह चड्ढा व्यावसायिक रुपमा असफल भएपछि अभिनयबाट ब्रेक लिने निर्णयमा पुगेका हुन्। निर्माताको रुपमा भने आफू सक्रिय रहिरहने पनि उनले जनाएका छन्। यसअघि सन् २०१८ मा प्रदर्शनमा आएको

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो । गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका […] The post मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले विवाद छिट्टै ब्रेक थ्रु हुन्छ: विष्णु रिजाल

काठमाडौं।नेकपा एमालेका नेता विष्णु रिजालले एमालेभित्रको विवादमा छिट्टै ब्रेक थ्रु हुने विश्वास व्यक्त गरेका छन्।आज छुट्टाछुट्टै बैठक बसिरहेको बेला एमालेको विवाद छिट्टै ब्रेक थ्रु हुने विश्वास व्यक्त गरेका हुन्।“नेकपा एमालेमा सैद्धान्तिक वैचारिक विवाद छैन र यो सिंगो प्रकरणमा त्यस्ता कुनै पनि मुद्दा देखापरेका छैनन”,उनले भनेका छन्,“जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ। आशा गरौं, छिट्टै यसमा ब्रेक थ्रु हुन्छ।”