टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भिड्दै इङ्गल्याण्ड र न्यूजिल्याण्ड
आईसीसी टी–२० विश्वकप विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ । यूएईको अबुधाबीमा हुने पहिलो सेमिफाइनल खेलमा इङ्गल्याण्ड र न्जूजिल्याण्ड खेल्दैछन् ।
एजेन्सी । न्यूजिल्याण्ड क्रिकेट बोर्डले नयाँ नियम ल्याएको छ । अब महिला क्रिकेटरले पनि अन्तर्राष्ट्रिय र घरेलु खेलमा पुरुष क्रिकेटर सरह म्याच शुल्क पाउनेछन् ।
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रह...
काठमाडौं । भारतले न्यूजिल्याण्डसँग १७ नोभम्बारदेखि हुने टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार छनोटकर्ताहरुले कप्तानको जिम्मेवारी ओपनर रोहित शर्मालाई दिएका छन् । टी–२० विश्वकपपछि कप्तानी छाड्ने विराट कोहलीको घोषणाका कारण रोहितले अवसर पाएका हुन् । भारतको प्रशिक्षक पदबाट भर्खरै कार्यकाल पूरा गरेका रवी शास्त्रीले पनि रोहित शर्मा नयाँ […]
काठमाडौं : टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनलका खेल भोलि र पर्सि हुने भएका छन्। समूह चरणका खेल गएराति सकिएसँगै अब भोलि र पर्सि सेमिफाइनलका खेल हुने भएका हुन्। भोलि राति पौने ८ बजे अबुधाबीमा हुने पहिलो सेमीफाइनल खेलमा इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन्। त्यस्तै पर्सि राति दुबईमा हुने खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त भने १४ नोभेम्बरमा अबुधाबीमा हुनेछ। यसअघि गएराति समूह दुईको भारत र ना
आज टी ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अफगानिस्तान र न्यूजिल्याण्ड बिच प्रतिस्पर्धा हुँदैछ। ग्रुप 'बी'मा रहेका यी दुई टोलीको लक्ष्य सेमिफाइनल प्रवेश हो। तर, यी दुई टीम भन्दा खेलको चिन्ता लागेको छ भारतलाई। भर्खरै दिवाली सकाएका भारतीयहरु आज सुपर सन्डेमा हुने खेलमा अफगानिस्तानको जितका लागि प्रार्थना गरिरहेका छन्।
केही दिन अघि…
भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा प्रवेश गरेको छ।
दोस्रो दिन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि न्यूजिल्याण्डले २३९ रन डिफेण्ड गर्दै भारतलाई पराजित गरेको हो। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको पहिलो सेमिफाइनल खेललाई बुधवार पनि निरन्तर खेलाइएको थियो।
जहाँ किवी बलरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई
काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको खेलमा न्यूजिल्याण्ड ४ विकेटले विजयी भएको छ । कप्तान केन विलियम्सनले शतक बनाएपछि द. अफ्रिकाविरुद्ध खेलमा न्यूजिल्याण्ड ४ विकेटले ...
न्यूजिल्याण्ड र भारत आइसीसी विश्वकप क्रिकेट २०१९ को दुई मात्र अपराजित टोली हुन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा यी दुई टोलीले खेलेका सबै खेल जितेका छन्। लगातार तीन खेल जित्दै कीवी टोली ६ अंकका साथ शीर्ष स्थानमा छ।
उता लगातार दुई खेल जितेको भारतको ४ अंक छ।