विश्वकप क्रिकेट : भारतलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा :: Pahilopost.com

भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा प्रवेश गरेको छ। दोस्रो दिन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि न्यूजिल्याण्डले २३९ रन डिफेण्ड गर्दै भारतलाई पराजित गरेको हो। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको पहिलो सेमिफाइनल खेललाई बुधवार पनि निरन्तर खेलाइएको थियो। जहाँ किवी बलरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई

सम्बन्धित सामग्री

भारतलाई हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन

घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो टि-२० महिला विश्वकप क्रिकेट

भारतलाई ८५ रनले हराउँदै अष्ट्रेलिया महिला टि–२० विश्वकप क्रिकेटको विजेता बनेको छ । मेल्बर्नमा आयोजित खेलमा