जिल्ला स्तरीय प्रशिक्षण दिन प्रचण्ड बर्दियामा

बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साेमबार बर्दिया आउनुभएकाे छ । बारबर्दिया नगरपालिका-११ बेलभारमा जिल्ला स्तरीय प्रशिक्षण दिन साेमबार बर्दिया आउनुभएको नेकपा माओवादी केन्द्र बर्दियाले जनाएको छ । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने निश्चित कोटा छुट्टाइएको छ । साेही जिल्लामा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटी नगर कमिटी सबै, पूर्व जिल्ला कमिटी […]

सम्बन्धित सामग्री

निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राखे । ‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्रचण्डको भनाइ थियो, ‘यो निर्वाचन प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेता कार्यकर्ता […]

बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर खाना र प्रशिक्षण (तस्बिरहरु)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कामका शिलशिलामा सोमबार बर्दिया पुगेका छन् । त्यसक्रममा प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर सँगै खाना समेत खाएको तस्बिर सार्वजनिक भएको छ ।प्रचण्डले कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत तस्बिर सार्वजनिक गरेकी हुन् । स्थानीय कार्यकर्ताको घरमा खाना खाएपछि प्रचण्ड नेकपा ९ माओवादी केन्द्र ० बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक त