न्यायपालिकाको बागडोर सम्हाले न्यायाधीश कार्की

काठमाडाैं । बुधबारदेखि न्यायपालिकाको बागडोर न्यायाधीश हरिकृष्ण कार्कीले सम्हालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै सर्वोच्च अदालतको नेतृत्व न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्नुभएको छ । उहाँले आजदेखि औपचारिक रुपमै न्यायालयको नेतृत्व सुरु गर्नुभएको हो । गत वर्षको फागुन १ गते संसदमा आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्र […]

सम्बन्धित सामग्री

नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधिहरुले सम्हाले पदभार

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले सपथ लिएर कार्यभार सम्हालेका छन् । नगर प्रमुख विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराउनुभयो । सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई, २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । […]

खेलकुद सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटउपर मंसिर ३० गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव […] The post खेलकुद सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्वोच्चको आदेशपछि तुलसी गौतमले सम्हाले सञ्चय कोष प्रशासकको जिम्मेवारी

सर्वोच्च अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले मंगलवारदेखि फेरि जिम्मेवारी सम्हालेका छन् ।  पुल्चोकस्थित सञ्चय कोषको कार्यालयमा पुगेर गौतमले दिउँसो जिम्मेवारी सम्हालेका हुन् ।  सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भदौ १७ गते गौतमलाई हटाउने निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो । ‘मैले राम्रो काम गर्दागर्दै सरकारले हटाएको थियो, सर्वोच्च अदालतबाट न्याय पाएर पुनः आएको छु,’ गौतमले कार्यभार सम्हाल्दै भने, ‘नियुक्तिको समयमा सरकार...

मिश्रले सम्हाले कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी :: Pahilopost.com

काठमाडौँ : सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी वरिष्ठ न्यायाधिश ओमप्रकाश मिश्रले सम्हालेका छन्।  कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि विदामा बसेपछि दोस्रो वरियतामा रहेका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन्। प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि आइतबारबाट विदामा बसेका थिए। जोशीको सोही

बरिष्ठ न्यायाधीश मिश्रले सम्हाले कामु प्रधानन्यायाधीशकाे जिम्मेवारी

काठमाडौं – सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाल्नु भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदामा बसेपछि दोस्रो बरियतामा रहनु भएका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हाल्नु भएको हो ।  प्रधानन्यायाधीशमा प्रस्तावित कायम...

कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाले मिश्रले

सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हालेका छन्।