वन कर्मचारीलाई हिरासतमा राखेपछि विरोध

बिना कसुर वन कर्मचारीलाई हिरासतमा राखिएको भन्दै विरोध सुरु भएको छ । घटनाको तथ्य सत्य नबुझी जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हिरासतमा राख्दा काममा खटिने कर्मचारीको मनोबल घट्ने भन्दै वन प्राविधिकले विरोध गरेका हुन् ।प्रहरी हिरासतमा राखिएका वनकर्मी सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र रानालाई तत्काल रिहा गरी […]

सम्बन्धित सामग्री

लामिछाने मृत्यु  प्रकरण : वनका कर्मचारीको विरोध

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरू कर्मचारीलाई पक्राउ गरिएकामा विरोध गरेका छन् । उनीहरूले कर्तव्य पालनाकै क्रममा कर्मचारीलाई प्रशासनले निगरानीमा लिएको भन्दै नेपाल वन प्राविधिक सङ्घ, फेरेष्ट टेक्निसियन इसोसियसन अफ नेपाल तथा जुनियर […]

वनका कर्मचारीको विरोध

वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरु कर्मचारीलाई पक्राउ गरिएकामा विरोध गरेका छन् ।उनीहरूले कर्तव्य पालनाकै क्रममा कर्मचारीलाई प्रशासनले निगरानीमा लिएको भन्दै नेपाल वन प्राविधिक सङ्घ, फेरेष्ट टेक्निसियन इसोसियसन अफ नेपाल तथा जुनियर वन प्राविधिक सङ्घले सो मृत्युपछि जारी अनुसन्धानको विषयलाई लिएर विरोध गरेका हुन् ।ती सङ्गठनले विज्ञप्ति प्रकाशन गर्दै