–केबलकार र रिसोर्ट सञ्चालन गर्न दिए निकुञ्ज मासिने खतरा –मन्त्रिपरिषद्मा विरोध हुने डरले कार्यविधिको बाटो –वन तथा वातावरण सुधारमा छैन ध्यान –कर्मचारीलाई अस्वाभाविक दबाब काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले केही व्यापारिक घरानाको रुचिअनुसार निकुञ्ज क्षेत्रभित्र केबलकार, रिसोर्ट, होटल, तथा ठूला जलविद्युत् कम्पनी खोल्ने गरी नियमावली ल्याउन ढिलाइ हुने भएपछि कार्यविधि बनाउने पहल थालेका […]