महोत्तरी– मधेशमा वन मासिएको भन्दै वन संरक्षक अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्ला सत्रमा बोल्दै वक्ताहरूले वन संरक्षणको मुख्य चुनौती बन्दै गएको बताए । आज धनुषाको मिथिलामा भएको उक्त कार्यक्रममा वनका कर्मचारीको समेत मिलोमतोमा वनको दोहन भइरहेको अभियन्ताहरूले आरोप थियो । सामुदायिक वन उपभोक्ता माहासंघकी केन्द्रीय […]