देउवाका सहयोगी नै मुख्य प्रतिस्पर्धी

काठमाडौं, कात्तिक ३ । सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन्। पाँचौंपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई उनकै पार्टीका नेता तथा कार्यकर्ताले भाग्यवादी अर्थात् भाग्यमा विश्वास गर्ने नेताका रूपमा चित्रण गर्दछन्। ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेको कुरा बिनासंकोच सुनाउनपछि नपर्ने देउवा […]

सम्बन्धित सामग्री

तयारी पोशाक प्रतिस्पर्धी बन्ला ?

पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुमा तयारी पोशाकको परिमाण पनि बढ्दो क्रममा देखिएको छ । तर, विगतको जस्तो निर्यात बढाउन भने नसक्ने देखिन्छ । किन तयारी पोशाकको निर्यात ओरालो लाग्यो र अहिले किन बिस्तारै बढ्न थालेको छ भन्ने कुराको अध्ययन गरी उत्पादनलाई प्रतिस्पर्धी बनाउन आवश्यक देखिएको छ ।  नेपालमा कुनै बेला १ हजारभन्दा तयारी पोशाक उद्योगहरू थिए । अहिले यिनको संख्या सयको हाराहारीमा छ । त्यस्तै कुनै बेला १० लाख जनालाई रोजगारी दिएको यो उद्योगले अहिले ३५ हजारलाई रोजगारी दिएको छ । तर, विगतमा जस्तो खालको उत्पादन निर्यात हुन्थ्यो त्यही प्रकृतिको निर्यात अब कठिन देखिन्छ । यसो हुनुमा प्रतिस्पर्धी क्षमता कमजोर हुनु एउटा कारण हो भने अर्को चाहिँ नेपालले अन्तरराष्ट्रिय मञ्चमा आफूलाई सबल रूपमा उभ्याउन नसक्नु हो । मुलुकको कूटनीति कमजोर भएपछि त्यसको प्रत्यक्ष असर व्यापारव्यवसायमा पर्ने हो । यूरोपेली देशले दिएको इभ्रिथिङ बट आम्र्स अर्थात् हतियारबाहेक सबै भन्ने शीर्षकमा नेपालले पाउने सुविधा उपयोग गर्न सकेको छैन । अमेरिकाले दिएको सुविधा पनि उपयोग गर्न सकेको छैन । प्रतिस्पर्धी क्षमता कमजोर भएर निर्यात हुन नसकेको अवस्थामा विकसित देशहरूसँग लबिङ गरेर भन्सार छूटलगायत सुविधा दिलाउन सकिन्छ । त्यस्तै कामदारको उत्पादकत्व बढाउन आवश्यक छ । नेपाली कामदारको उत्पादकत्व निकै कम छ । त्यसमा सुधार ल्याउन आवश्यक छ । कच्चा पदार्थको आयात, स्वदेशमै कच्चा पदार्थ र सहायक कच्चापदार्थको उत्पादन गरेर पनि लागत कम गर्न सकिन्छ । यी सबै गरेपछि सरकारले दिने निर्यात अनुदानको कुरा आउँछ । सरकारले दिने अनुदानले मूल्यलाई प्रतिस्पर्धी बनाउन सक्छ । तर, त्योभन्दा बढी सामानको गुणस्तरीयता पहिलो शर्त हुन आउँछ । त्यसैले अनुदान बढाएर मात्रै निर्यात बढाउन सकिन्छ भन्ने सोच व्यवसायीमा हुनु हुँदैन । सरकारले पनि अनुदान दिनुलाई अनावश्यक बोझका रूपमा लिनु हुँदैन । यसरी नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिए निर्यात बढाउन सकिन्छ ।  उत्पादनका लागि सरकारको नीति नै कमजोर देखिन्छ । कच्चा पदार्थमा लाग्ने कर र तयारी वस्तुमा लाग्ने करको अन्तरमा निजीक्षेत्रको गुनासो अहिलेसम्म सम्बोधन भएको छैन । त्यस्तै नेपालमा अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला र क्वारेन्टाइनको व्यवस्था नहुँदा पनि नेपाली उत्पादनले अवरोध भोग्नु परिरहेको छ । त्यसैगरी नेपाली उत्पादनलाई ब्रान्डिङ गर्न पनि उत्तिकै आवश्यक छ । निर्यातमा अनुदान एउटा मुख्य सहयोगी हो तर त्यो मात्र पर्याप्त होइन भन्ने कुरा व्यवसायीले बुझ्नु आवश्यक छ भने सरकारले आफूले दिने भनेको अनुदान निर्यातको प्रमाण देखाएपछि निर्यातकर्ताको खातामा सीधै राखिदिने व्यवस्था गर्नु आवश्यक छ ।

सहयोगी श्रमिकदेखि पथ प्रदर्शकसम्मको पारिश्रमिकमा वृद्धि

काठमाडौं । पदयात्रामा कार्यरत श्रमिकको पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेगरी बढाइएको छ । ट्रेकिङ व्यवसायी तथा ट्रेकिङमा आबद्ध श्रमिकहरूको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सो महीनादेखि लागू हुनेगरी पारिश्रमिक बढाएको हो । टानले पथ प्रदर्शक, सहायक पथ प्रदर्शक (सहायक गाइड), सहयोगी पथ प्रदर्शक र सहयोगी श्रमिकको पारिश्रमिक बढाएको हो । बढेको पारिश्रमिकअनुसार गाइडले प्रतिदिन ३ हजार १००, सहायक गाइडले २ हजार ८००, सहयोगी पथ प्रदर्शकले २ हजार ५०० र सहयोगी श्रमिकले २ हजार ४०० रुपैयाँ पाउनेछन् । टानका महासचिव विनोद सापकोटाले यसअघि लागू भएको पारिश्रमिक क्षेत्रगत रूपमा बढाइएको बताए । तर, अहिले वृद्धि भएको पारिश्रमिक भने क्षेत्रगत रूपमा नभई सबै क्षेत्रमा जाने श्रमिकले समान रूपमा पाउने उनले जानकारी दिए । २०७५ मङ्सिरपछि यो क्षेत्रमा काम गर्ने श्रमिक तथा गाइडको पारिश्रमिक बढाइएको थिएन । पछिल्ला वर्षहरूमा विभिन्न क्षेत्रमा मूल्यवृद्धि भइरहेको र सम्बद्ध ट्रेड युनियनले पारिश्रमिक बढाउन माग गरेकाले समयसापेक्ष बढाइएको सापकोटाले जानकारी दिए । टानले सम्बन्धित ट्रेकिङ कम्पनीलाई पदयात्रामा खटिने श्रमिकको पारिश्रमिक हाल निर्धारित दररेटमा उपलब्ध गराउन आग्रह गरेको छ । पारिश्रमिक वृद्धिले पर्वतीय क्षेत्रको पर्यटनलाई थप प्रतिस्पर्धी र दिगो बनाउन योगदान पुर्‍याउने टानले बताएको छ । यसअघि टानले अन्नपूर्ण, लाङटाङ, सगरमाथा, डोल्पा, मकालु, कञ्चनजंघा, मनास्लु र धवलागिरि क्षेत्रमा ट्रेकिङ तथा क्याम्पिङ ट्रेक गराउने गाइड, सहायक गाइड र सहयोगी मजदूरको पारिश्रमिक क्षेत्रअनुसार निर्धारण गरेको थियो, जसमध्ये सबैभन्दा धेरै पारिश्रमिक सगरमाथा क्षेत्रका गाइड तथा श्रमिकले पाउँथे । टानका अनुसार ट्रेकिङ व्यवसायबाट २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सत्ता बाहिर दोधारे कांग्रेस : कतै सहयोगी, कतै प्रतिस्पर्धी

नयाँ सरकार गठन भएयता कांग्रेस दोधारमा छ । एकै प्रकारको निर्णय गरेर अघि बढ्न सकिरहेको छैन । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा आफ्नै उम्मेदवार उठायो । प्रदेशमा पनि कतै सहयोगी बनेको कांग्रेस कतै प्रतिस्पर्धी बनेको छ ।

पहिलाका सहयोगी अहिले प्रतिस्पर्धी

नेकपा एमालेका सचिव योगेश भट्टराई दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जितलाई निरन्तरता दिने अभियानमा रहेका उनका लागि यसअघि सघाएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ चुनौती बनेका छन्।...

पहिला सहयात्री, अहिले प्रतिस्पर्धी

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिला एउटै दलका सहकर्मीका साथै चुनावी तालमेल गरेर सहयात्री बनेका नेताहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन् ।अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी र सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो ।अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका दल र नेताहरू अहिले सबैभन्दा नजिकका सहयोगी बन्न पुगेका छन् । पार्टीले दिएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै विद्रोही बनेकालाई छाड्ने ह

देउवाका सहयोगी नै मुख्य प्रतिस्पर्धी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । पाँचौंपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई उनकै पार्टीका नेता तथा कार्यकर्ताले भाग्यवादी अर्थात् भाग्यमा विश्वास गर्ने नेताका रूपमा चित्रण गर्दछन् । ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेको कुरा बिनासंकोच सुनाउनपछि नपर्ने देउवा […]

देउवाका सहयोगी नै मुख्य प्रतिस्पर्धी

सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन्।...

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चीनको आग्रह

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन आग्रह गरेका छन् । उनले सोमबार अमेरिकालाई द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका हुन् ।चीन र संयुक्त राज्य अमेरिकाले ूप्रतिस्पर्धी(सहयोगी(विपरीतू ९त्रिआयामिक० पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत(जीत सह(अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनि

मनोज गजुरेलको नयाँ अवतार : पुटिन र जोन्सन !

काठमाडौंँ । विश्वका शक्तिशाली राष्ट्रमध्ये दोस्रो स्थानमा पर्दछ रसिया । अमेरिकाको प्रतिस्पर्धी राष्ट्रका रुपमा रहेको रसियाका राष्ट्रपति हुन्–भ्लादिमिर पुटिन । त्यस्तै विश्वका शक्तिशाली राष्ट्रमध्ये चौथो स्थानमा रहेको बेलायत अमेरिकाको सहयोगी राष्ट्रका रुपमा चिनिँदै आएको छ । बोरिस जोन्सन बेलायतका प्रधानमन्त्री हुन् ।पुटिन कठोर स्वभावका कारण विश्व चर्चित छन् भने जोन्सन ठट्यौली स्वभाव र कहिल्यै कपाल नमिलाउने शैली कारण चिनिँदै आएका छन् । विश्व चर्चित यिनै दुई पात्रको स्वरुपमा चर्चित हास्यव

ओलीको उद्घोष: कांग्रेस अब प्रतिस्पर्धी रहेन, सहयोगी मात्र

३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए । मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले …