एमाले र रास्वपाका नेताले सहकारी ठगीमा छानबिन समिति बन्न दिएनन् : नेता महर

२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीमा छानबिन समिति गठन हुन नदिनुले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि प्रश्न उब्जिएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ …

सम्बन्धित सामग्री