एमाले र रास्वपाका बहुसंख्यक नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले छानिबन समिति बन्न दिएका छैनन्: नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद् भेलालाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषद्मा पनि विवादित […]