मन्त्रिमण्डल पुनर्गठनबारे काँग्रेसको प्रतिक्रिया : ‘फैसला सम्मलाई दुई चार दिनको घामछाँया’

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिपरिषद पुनर्गठनलाई फैसला सम्मलाई दुई चार दिनको घाम छायाँको संज्ञा दिएका छन् । शुक्रबार बेलुका आफ्ना भनाई सार्वजनिक गर्दै उनले समस्या प्रधानमन्त्रीमै भएकोले मन्त्री फाल्नु र पाल्नुमा फरक नभएको टिप्पणी गरेका हुन् । शर्माले भनेका छन्– ‘पुनर्गठन टिप्पणी प्रधानमन्त्री केपी ओलीकै भाषामा–कलेजोमा छ क्यान्सर बुढी औँलामा सिवाजल गोली ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । फैसला सम्मलाई दुई चार दिनको घाम

सम्बन्धित सामग्री

‘महापुरुष’ हाउसफुल : दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन

काठमाडौं- दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ। प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ। फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ। देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो। यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन […]

दुई दिनमा कति कमायो ‘महापुरुष’ले ?

दर्शकको सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन गरेको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो ।यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्मले शुक्रबार देशभर एक करोडको ग्रस कलेक्सन गरेको थियो । शनिबार फिल्मको व्यापार साढे एक करोड रहेको न

नेपालको हवाई उड्डयन सुरक्षाप्रति इयू सकारात्मक

काठमाडाैँ । नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । इयासाको तीन सदस्यीय प्राविधिक टोलीले यही असोज २१ […]

स्थानीय भन्छन्-‘यसपटक तेक्वान्दो स्वर्ण विजेता खड्कालाई भोट हाल्छौँ’

काठमाडौँ – काठमाडौँ क्षेत्र नं. २ (ख) का प्रदेशसभाका स्वतन्त्र उम्मेद्वार अशोक खड्काले आफ्नो क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन् । शनिबारदेखि काठमाडौँ क्षेत्र नं. २ (ख) को मूलपानीबाट घरदैलो अभियान सुरु गरिएको हो । पहिलो दिनको घरदैलो अभियानका क्रममा धेरैजसो स्थानीयले यसपटक स्वतन्त्र उम्मेदवारलाई भोट हाल्ने प्रतिक्रिया दिएका छन् । वर्षौँदेखि पार्टीका नेता तथा […]

‘प्रेम गीत ३’ प्रदर्शन : नेपालमा प्रतिक्रिया मिश्रित, विदेशका नेपाली हर्षित

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको यस वर्षको बहु प्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ मा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। हिन्दी र नेपाली भाषामा विश्वभर १२ सय भन्दा बढी पर्दामा एकसाथ प्रदर्शन भएको फिल्मको पहिलो दिनका अधिकांश शो हाउसफुल रहे। शनिबार पनि दर्शकको चाप उच्च देखिएको छ।पहिलो दिनको बक्स अफिस कलेक्सन सार्वजनिक नभए पनि विश्वभरबाट ५ करोड माथिको कमाइ गरेको अनुमान गरिएको छ। पहिलो दिन नेपालमा मात्रै २ देखि ३ करोडको कमाइ गरेको अनुमान गरिएको छ। शनिबार पनि पहिलो द

आलिया भट्ट र रणबीर कपूरको ‘ब्रह्मास्त्र’ को पहिलो दिनमै धमाकेदार कमाई

शुक्रबारदेखि सिनेमाघरमा रिलिज भएको रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले समीक्षकबाट राम्रै प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्सन आइसकेको छ । जसमा चलचित्रले एकै दिनमा धमाकेदार कमाई गरेको प्रष्ट देखिन्छ । केही समयदेखि ठूला चलचित्रहरू बक्स अफिसमा नराम्ररी फ्लप भइरहेका छन् । विजय देवरकोंडाको ‘लाइगर’ ले पनि राम्रो […]

प्रधानन्यायधीश जबराको दोस्रो दिनको बयानपछि समिति सभापति र सदस्यको प्रतिक्रिया

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।

‘लाइगर’ ले कमायो दुई दिनमा ४३ करोड मात्र

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र भारतीय अभिनेत्री अनन्या पाण्डे अभिनित फिल्म ‘लाइगर’ ले राम्रो प्रर्दशन गर्न सकेको छैन् । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो तर ‘लाइगर’ ले अहिलेसम्म पर्दामा खासै जादू देखाउन सकेको छैन । दोस्रो दिनको कुरा गर्दा हिन्दीमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ भने मातृभाषामा […]

यात्रा संस्मरण : चीन भ्रमणको दश दिन

काठमाडौं : केही साताअघि हातमा परेको छ एउटा किताब। जसलाई नाम दिइएको छ- भ्रमण दश दिनको'। यो यात्रा संस्मरणलाई यात्राका क्रममा नै पढौँ भन्ने पनि लाग्यो। संयोगवश  केही दिनका लागि  उपत्यकाबाहिर लामो यात्रामा निस्किनुपर्‍यो। मेरो सहयात्री बन्यो, सुनिल कुमार पौड्यालद्वारा लिखित यो पुस्तक। पुस्तकको पहिलो पृष्ठमा लेखिएको छ, 'पाठक प्रतिक्रिया नै यस पुस्तकको भूमिका हुनेछ।'पुस्तक लेख्नुअघि नै कुन कुन बौद्धिक व्यक्तिको किताबभन्दा लामा भूमिका लेख्ने