मुक्तिनाथ विकास बैंकको सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने मासिक ब्याजआर्जन हुने बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।ग्राहकले १० हजार रुपैयाँको न्यूनतम मौजदातमै सर्वोत्कृष्ट बचत खाता खोल्न सक्ने बताइएको छ । यस बचत खातामा बैंकले वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५ […]

सम्बन्धित सामग्री

१ करोड १ लाखसम्म बीमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ सञ्चालनमा

मुक्तिनाथ विकास बैंक १ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशीर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटोगरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने  खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् । यस्तै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।यसै गरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटोगोरीमा न्यूनतम रु १००

मुक्तिनाथ बैंकको “तीज विशेष अफर ”, खाता खोल्दा १ लाख सम्मको बीमा

काठमाडौं, ८ भदौ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ । यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्न सक्नेछन् । यो रु १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा, निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो […]

‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’

मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरूमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने,े मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ।...

मुक्तिनाथ बैंकको नयाँ योजना : मासिक ब्याजको साथमा १० लाखको दुर्घटना बीमा

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले  उच्च ब्याजदर सहित १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सूविधा भएको मासिक ब्याज आर्जन हुने खाता संचालनमा ल्याएको हो ।बैंकका अनुसार यस खाता योजनामा ग्राहकहरुले १० हजारको न्यूनतम मौजदात खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी गरिने छ। साथै पहिलो वर्षको लागि निशूल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गरिने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

मुक्तिनाथ बैंकको आकर्षक बचत खाता योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले मासिक ब्याज पाउने आकर्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको हो ।ग्राहकहरुले मात्र एक सय रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न […]

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुका लागि ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ ल्याएको छ। बैंकले सोमबार विज्ञप्ति जारी गर्दै उक्त खाता निक्षेपकर्ताहरुलाई र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको जानकारी दिएको हो। ग्राहकहरुले मात्र रु. १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता […]