समष्टि आर्थिक सूचकहरूमा विगत नौ वर्षमा भारतले कायापलट गरेको मान्नुपर्छ । सन् २००९ मा कुल गार्हस्थ्य उत्पादनको हिसाबले भारत बेलायत, इटाली र फ्रान्स तथा स्पेन ब्राजिल र क्यानडाभन्दा सानो अर्थतन्त्रको रूपमा रहेकोमा सन् २०२२ मा आएर भारतले बेलायतलाई उछिनी पाँचौं ठूलो अर्थतन्त्र बनेको छ र सन् २०३० सम्ममा ५ ट्रिलियन अमेरिकी डलरको अर्थव्यवस्था बनाउनेतर्फ भारत […]