बोलेरो दुर्घटना अपडेट : चालकको मृत्यु‚ ५ जना सिकिस्तलाई उपचारका लागि पोखरा पठाइयो

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-३ भुर्तुलाको भीरमुनिमा बुधबार साँझ बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ५ जना सिकिस्त भएका छन्।म्याग्दीको सदरमुकाम बेनीबजारबाट मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नं को बोलेरो दुर्घटना हुँदा चालक जलजला–२ का ३० वर्षीय डम्बरबहादुर नेपालीको मृत्यु भएको हो।१२ जना यात्रु चढेको बोलेरो दुर्घटना हुँदा सिकिस्त घाइते भएका ५ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने ४ जना सामान्य घ

सम्बन्धित सामग्री

डम्पिङ साइटमा बुल्डोजर पल्टिँदा चालकको मृत्यु

डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्ने क्रममा बुल्डोजर अचानक अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजार बस्ने वर्ष अन्दाजी ६०/६२ का मुसाफिर दास रहेका...

पोखरामा मिनी माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु

पोखरा – पोखरामा मिनी माइक्रोले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो न्युरोडमा मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। चिप्लेढुंगाबाट आउँदै गरेको ग १ ज ४५४० नम्बरको मिनी माइक्रोले सोही दिशाबाट आइरहेको ग ५ प ९४ नम्बरको […]

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना घाइते भएका छन् । गएराती ८ बजे नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्री भई डिभाइडरमा ठोक्किएको थियो ।  दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तनहुँको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको हो । पछाडी सवार निजको छोरी १५ वर्षीया सोनी

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

१६ साउन, पोखरा । पोखरा–हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ । ‘ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि […]

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं- कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन्। उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल […]

पोखरामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् । ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो । दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्की– कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छन्। ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो। दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले […]

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा । पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको […] The post जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा– पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको […]

पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पोखराको नागढुंगामा ग १ य ११७१ नम्बरको गाडीले ग २० प ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पोखरा–१७ विरौटाका २९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको हो ।सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका देवकोटालाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।